You are viewing the translated version of जिल्ला अदालतलाई रकम उपलब्ध गराउने.
Rule 8
जिल्ला अदालतलाई रकम उपलब्ध गराउने
कसूर पीडितलाई अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउनको लागि सञ्चालक समितिले कोषबाट जिल्ला अदालतको नाममा रकम निकासा दिनेछ ।